माओवादी डिस्टिङ्सन, एमाले पास र कांग्रेस फेल

इमानदार भएर भन्नुपर्दा मुलुक गत १२ वर्षदेखि माओवादीकै मुद्दामा अघि बढ्दै आएको थियो । कांग्रेस र एमाले सहयोगी भूमिकामा थिए । कुर्सीबाहेक तिनको अन्य कुनै एजेन्डा थिएन र छैन पनि । गणतन्त्र, समानुपातिक निर्वाचन, धर्मनिरपेक्षता, सङ्घीयताजस्ता उसका प्रायः सबै मुद्दा पूरा भइसकेका हुनाले उसको औचित्य बिस्तारै सकिँदै गएको थियो । पूरा हुन नसकेको एउटा मुद्दा … Continue reading माओवादी डिस्टिङ्सन, एमाले पास र कांग्रेस फेल